नियम ४३
व्यवस्थापकको प्रतिनिधिको मनोनयन
: श्रम सम्बन्ध समितिमा व्यवस्थापको तर्फबाट प्रतिनिधि मनोनयन गर्दा सकेसम्म चियाबगानमा व्यवस्थापन कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको प्रबन्धक वा कर्मचारीलाई मनोनयन गर्नु पर्नेछ ।